आइतबार, ०२ कात्तिक २०८२

आफन्तको मृत्युमा शाेक मनाउदै एउटी आमा


दक्षिणी गाजा पट्टीको एक अस्पतालमा आफन्तको मृत्युमा शोक मनाउँदै एक वृद्ध । हमास र इजरायलले सम्भावित युद्धविरामको बारेमा इजिप्टमा कुराकानी अघि बढाइरहेकाे बेला गाजाले मंगलबार द्वन्द्वको भयानक दोस्रो वार्षिकोत्सव मनायो।

याे युद्धलाई विश्वकाे सबैभन्दा घातक मानिन्छ ।  चलिरहेको शान्ति वार्ताको बावजुत पनि विश्लेषकहरूले चेतावनी दिएका छन् । उनीहरुले भनेका छन् 'जबसम्म प्यालेस्टिनी जनताको मूल अधिकारलाई किनारा लगाइन्छ, मध्य पूर्वमा स्थायी शान्ति केवल सपना मात्र रहनेछ।'

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ