बुधबार, ३१ असार २०८३

आगामी आर्थिक वर्षमा १६६ विधेयक  पेस गरिने


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा १६६ विधेयक  पेस गरिने बताएका छन् ।  
   
प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । उनले आगामी आर्थिक वर्ष कानुन सुधारको वर्ष हुने पनि बताए । 
     
मन्त्री गौतमले कानुन निर्माणका विषयमा दुवै सदन र सम्बन्धित समितिका सभापतिसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधायन व्यवस्थासम्बन्धी विधेयक पनि जारी गरिने जानकारी दिइन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ